गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी अस्पताल

बागलुङ, नेपाल

वेसिक लाइफ सपोर्ट र प्राइमरी ट्रमा कियर तालिम



स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश पोखराको आयोजना र धौलागिरी अस्पताल बागलुङको व्यवस्थापनमा गण्डकी प्रदेश अन्तर्गतका अस्पताल र स्थानीय तहका अस्पतालमा कार्यरत चिकित्सक, पारामेडिक्स र नर्सहरुको लागि ३ कार्य दिनको Primary Trauma Care तथा Basic Life Supports तालिम मिति २०८०/११/०९ गतेवाट यस अस्पतालको सभाहलमा संचालन भै रहेको छ ।

Download: वेसिक लाइफ सपोर्ट र प्राइमरी ट्रमा कियर तालिम