गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी अस्पताल

बागलुङ, नेपाल

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन वहादुर वस्नेतज्यूवाट अस्पतालको अनुगमन



मिति २०८० फागुन १७ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनवहादुर वस्नेतज्यूले यस अस्पतालको अनुगमन गर्नु भएको छ । सो अवसरमा मन्त्री वस्नेतले आफुले यस अस्पताललाई सहयोग गरिरहेको र आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, प्रमुख कन्सल्टेन्ट अव्स एण्ड गाइनोकोलोजिष्ट डा. रेखा पौडेल र मेडिकल रेकर्डर नवराज पौडेलले अस्पतालको विषयमा जानकारी गराउनु भएको थियो ।  

Download: माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन वहादुर वस्नेतज्यूवाट अस्पतालको अनुगमन