गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी अस्पताल

बागलुङ, नेपाल

अस्पताललाई सि व्लक भवन हस्तान्तरण गरिएको छ



शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बागलुङवाट मिति २०७०/०३/०५ मा Ashish-Millennium-Bhim Jyoti Joint Venture, Balaju-16 Kathmandu, Nepal संग ठेक्का सम्झौता भई निर्माण कार्य अगाडी वढेको र मिति २०७८/०५/२५ मा शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङलाई हस्तान्तरण भएको Dhaulagiri Zonal Hospital Building Phase - III (C- Block) भवनको निर्माण कार्य सम्पन्न भै मिति २०८० साल फागुन ०९ गते एक समारोहका विच सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख श्री सुनिता श्रेष्ठज्यूवाट अस्पताललाई हस्तान्तरण भएको छ ।

Download: अस्पताललाई सि व्लक भवन हस्तान्तरण गरिएको छ